काठमाडौं । यूएईविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले विशाल जित हात पारेको छ। नेपालले यूएईलाई १४५ रनको विशाल अन्तरले पराजित गरेको छ। नेपालको ओडिआई इतिहासमा यो सबैभन्दा ठूलो जित हो । २४३ रनको लक्ष्य पाएको यूएईलाई नेपालले १९ ओभर ३ बलमा ९७ रनमा अलआउट गर्दै ऐतिहासिक जित हात पारेको हो। नेप...
