विवाहिता महिलाबीचको सौन्दर्य प्रतियोगिता एमएस नेपाल इन्टरनेसनल–२०१९ को उपाधि डा. रंगीना लाइकमबम शाहले जितेकी छन् । प्रतियोगितामा सहभागी सातै प्रदेशका ३६ जनालाई पछि पार्दै डा. लाइकमबमले यो उपाधि हात पारेकी हुन् । प्रतियोगिता ४ असोज ०७६ मा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको थियो । बिजयी डा. लाइकमबमलाई नायिका करिष्...
