- रवीन्द्र मिश्र लगातार १५ वर्ष (तीन पटक) सांसद भइसकेका एकजना ‘बरिष्ठ नेता’ले मलाई नराम्रैसँग व्यङ्ग गर्नुभएछ। उहाँले यसअघिको चुनावमा त मेरो दिवंगत बुबालाई घोचपेच गर्नुभएको थियो। अहिले मलाई गर्नुभएछ, त्यो चाहिँ ठिकै भयो। तर उहाँलाई केही प्रश्न सोध्नै मन लाग्यो: १. पन्ध्र वर्ष सांसद हुँदा, संसद चलेका कूल दिनहर...
विचार/ब्लग
नेपाली पत्रकारितामा सुधार्नु पर्ने वैयक्तिक गोपनीयताका सन्दर्भमा डा .भानुभक्त आचार्यले दिएका १३ बुँदे सुझाब
पत्रकारिता विषयका अध्येता डा .भानुभक्त आचार्यले सन्दिप लामिछाने प्रकरणसँगै नेपाली सञ्चार माध्यमले गोपनियतासम्बन्धी विषयलाई नजरअन्दाज गर्दै आएको उल्लेख गरेका छन्। उहाँले दिनुभएका सुझावहरु हाम्रा पत्रकारितामा सुधार्नु पर्ने वैयक्तिक गोपनीयताका १३ बुँदा । १. कानुनले आरोपितलाई अपराध प्रमाणित नभएसम्म निर्दोषसरह...
घर फर्केको म्यादी
प्रज्वल अधिकारी प्यारीका 'नजानु न !' भनिरहेका आँखाहरूलाई गरिबीको पिडाले भाउन्न हुँदै 'बाउन्न दिन आउन्न !' भनेर घरबाट निस्केर हिँडेको म घर फर्केको छु । मैले देशलाई यो समयमा के कति दिएँ ? देशले मलाई कति माया गर्यो ? छोडिदिनुस यी कुरा । फर्कने बेला केही नोटहरू समाउदै गर्दा मेरा आँखामा एकैचोटी आए-...
गजल
पुष्पराज जोशी/लेकुडा, डंडेल्धुरा चुनाव जिति नेताहरु भाषण ठोक्दैछन भोका नंगा जनताहरु पीडा भोग्दैछन । अबिर, टीका, खादा र गलाभरी माला लगाई जयजयकारमा आसेपासे काँधमा बोक्दैछन । सुशासन र समृद्धिका गुलियो मीठो वचन तिम्ले किन भोट दिएनौ नामै तोक्दैछ्न । चाकरी र चाप्लुसिले खुशी पार्नेहरु होटलहरुमा बियर र मासु...
के मिल्दैन यहाँ
पुष्पराज जोशी , लेकुडा/ डडेल्धुरा दिन मिल्दैन यहाँ अनि रात मिल्दैन यहाँ सँग-सँगै बस्नलाई औ'कात मिल्दैन यहाँ !! बिजनेसका कुरासँग सुख दु:खका कुरा, धनी अनि गरिबको ''बात'' मिल्दैन यहाँ !! ठुलाको अगाडि हात जोड्नुपर्छ सानाले, हाकिम र पियन बीच 'हात' मिल्दैन यहाँ !!...
म भगवान हुँ भनेर पनि मैलै भन्नुपर्छ ?
जयन्त सोकल नेपाल म बुद्ध जन्मेको देशको मान्छे बुद्ध भट्टि खोलेर भुटन र बुद्द रक्सी बेच्ने मेरो अधिकार हो। त्यहाको भुटन खाने पनि मेरो अधिकार हो। त्यहाको रक्सी पिउने पनि मेरो अधिकार हो। बुद्ध मेरो देशको भन्ने पनि मेरै अधिकार हो। ओए? मेरो गोर्खाली खुकुरी अझै छ। त्यहि खुकुरीले आफ्नै ईज्जतलाई कति...
निधार
प्रदीप रोदन/ गोरखा उडेका चराहरुको कैद सपना लेख्न सक्छ लेख्न सक्छ एउटा मान्द्रोको बिम्बमा निधार ऊ आफ्नै प्रेयसीको केशलाई तरुनी पहाडको झरनासँग तुलना गर्नसक्छ। उधारेर जिन्दगीको छाती मुटुलाई पत्थर लेख्न सक्छ ऊ या लेखिदिन सक्छ पत्थरको पनि मुटु, मायालाई घाउ लेखिदिन सक्छ, घाउलाई माया लेखिदिन सक्छ। ...
के हो ? कहाँ हो ? चोक तिर, चोक तिर …
- यादव देवकोटा यो चोक गड्यौलिको चोक होइन, गड्यौला सरह म हामी भएको चोक - यो चोकमा चुपचाप बसे चान्स छ, यो चोकमा फिनान्स पनि छ यो चोकमा सोसल पनि छ तर, सोसाइटि छैन ! यो चोकमा सेवाको भाषण पाइन्छ यो चोकमा आशन गर्न पाइन्छ यो चोकमा शासन गर्न पाइन्छ नपाइने त्यै एउटा अनुशासन त हो । यो चोकमा आशै आश ...
गजल
पुष्पराज जोशी / लेकुडा, डडेल्धुरा सयौं कोसिस गर मलाई रुवाउने हजारौं कारण निकाल्ने छु मुस्कुराउने सक्छौ मेरो ढाडबाट नै काटिदेउ म रुख हुं फेरि फेदैबाट पलाउने छु सक्छौ मेरो ढाडबाट नै काटिदेउ म रुख हुं फेरि फेदैबाट पलाउने छु फोहोर नै सम्झेर फालिदेउ गटरमा मलाई त्यै हिलोको कमल बनी मग...
परदेश बाध्यता हो कि रहर ?
पुष्पराज जोशी /लेकुडा, डडेल्धुरा जीवन नै बेचेरे आएको छु म खुसीहरु किन्नलाई सुख पाउने आशको पोको बोकेर धनका बिटा गिन्नलाई !!१!! एक मुस्कान कमाउन कति आँशुका भेल बगाए जन्मेको देशमा परेको रीनको खाडलबाट जिवन उदिन्नलाई !!२ !! भरिलो बैंशमा आएको थिए विदेश ...
- 1
- 2
- 3
- …
- 26
- Next Page »