- विजय थापा , अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यबाट दुई पटक निर्वाचन क्षेत्र ८ बाट निर्वाचित भएका नेपाली मूलका सांसद डा ह्यारी भण्डारी अमेरिकी संसदमा उम्मेदवारी दिने भएका छन् । नेपाल बाहिरको इतिहासमा संसद् पदमा पहिलो पटक नेपालीको नाम लेखाउने मेरिल्याण्ड राज्यका विधान सभा सदस्य डा भण्डारी हुन् । साथै अ...
