English Archives - VON TV

पेट बाउडिन्छ ? आन्द्राको समस्या हुनसक्छ !

पेटमा ग्यास भरिने, कब्जियत हुने, पखला लाग्ने जस्ता समस्यालाई हामी सामान्य ठान्छौ । कतिपय अवस्थामा यी सामान्य पनि हुन् । खानपान र दिनचर्या नमिल्दा यस्ता समस्या उत्पनन हुनसक्छ । तर, सधै यहि अवस्था रहिरहेमा ? यो अवस्था निरन्तर रहेमा सर्तक हुनैपर्छ । किनभने यसले के संकेत गर्छ भने,...