लिस्बन, पोर्चुगल प्रवासिएका सबैको आ आफ्नै कथा छन् ब्यथा छन् बाध्यता र परिस्थिति संग हातेमालो गर्दै प्रबासमा खेलकुदलाई अगाडी बढाइरहेका छन् एक युवा करण बहादुर चन्द। कंचनपुर जिल्ला भीमदत्त नगरपालिका २ उल्टाखामका २४ वर्षिय करण बहादुर चन्द परदेशमा पटक-पटक सम्मानीत र पुरस्कृत हुने नेपाली युवा बनेका छन । परिवारको आर्थिक अव...
