काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा तेस्रोलिङ्गीको नक्कली एकाउन्ट बनाएर चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका–५ घर भइ हाल काठमाडौंको बौद्ध बस्ने २४ वर्षीय ट्याक्सी चालक कर्मवाङ सिंङ लामा छन् । पीडितले प्रहरीको साइबर ब्यूरोमा दिएको उजुरीका ...
प्रबिधि
‘युट्युव र टिकटकबाट भ्रम फैलाउनेलाई कारवाही हुन्छ ’ : प्रहरी साइबर ब्यूरो
काठमाडौं । साइबर ब्यूरोले युट्युब र टिकटकजस्ता सामाजिक सञ्जालमा तस्बिर र भिडियो राख्दा गम्भीर अपराधका पीडितको गोपनीयताको ख्याल गर्न अनुरोध गरेको छ । शुक्रबार ब्यूरोले एक सूचना जारी गर्दै प्रविधिको दुरुपयोग गरी युट्युब र टिकटक जस्ता सामाजिक सञ्जालमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धानलाई प्रभावित पारेर पीडितको...
प्रयोगकर्तामाथि जासुसी गरेको आरोपमा गुगल र फेसबुकलाई २८ अर्ब जरिवाना !
लन्डन। गुगल र फेसबुक जस्ता प्रविधि क्षेत्रका दिग्गज कम्पनीहरूमाथि प्रयोगकर्ताको जासुसी गरेको आरोप लागेको छ । यो आरोपमा फ्रान्सले दुवै कम्पनीलाई कूल २८ अर्ब रुपैयाँ भन्दा बढी जरिवाना गरेको हो । गुगल र फेसबुक दुबै कम्पनीमाथि फ्रान्समा प्रयोगकर्ताको कुकिज ट्र्याक गरेको आरोप लागेको छ । फ्रान्स वाचडग कमिसन सीएनआ...
टिकटकले लोकप्रियतामा गुगललाई उछिन्यो !
लन्डन। गुगललाई जितेर टिकटक अब सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइट बन्न पुगेको छ। भाइरल भिडिओ एपले अब अमेरिकी सर्च इन्जिन गुगलले भन्दा बढी 'हिट' पाउन थालेको छ, अर्थात् प्रयोगकर्ताहरू गुगलमा भन्दा धेरै टिकटकमा जान थालेका छन्। सूचनाप्रविधि सुरक्षासम्बन्धी एक कम्पनी क्लाउडफ्लेअरले यस्तो विवरण सार्वजनिक गर...
फेसबुक सहित ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जर सबै एकसाथ डाउन
लन्डन। फेसबुक सहित कम्पनीका सबै एपको सेवा डाउन भएको छ । सोमबार फेसबुकसँगै ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जरको सेवा एक्कासी अवरुद्ध भएको हो । विश्वका अधिकांस देशमा फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा पूर्णतः बन्द भएको छ । डाउन डिटेक्टरमा गरिएको रिपोर्ट अनुसार नेपाल सहित एसिया, अमेरिक...
करको दायरामा युट्युब , अब आम्दानीमा कर तिर्नुपर्ने !
काठमाण्डाै। पछिल्लो समयमा युट्युबको अकान्ट खोल्ने र भिडियो राख्ने र त्यसैलाई पेसा व्यवसाय बनाउनेको सङ्ख्यामा बढोत्तरी भएको छ । तर, त्यसैको आडमा विकृति पनि उत्तिकै मौलाएको छ । राम्रै आम्दानी हुने भए पनि याे क्षेत्र करको दायरामा आउन सकेको थिएन । अर्थमन्त्री जनार्दन शर्माले हिजाे प्रतिनिधि सभामा पेस गर्नुभएको ...
मोबाइल सिरानी छेउ राखेर सुत्नाले हुनसक्छ क्यान्सर !
स्वास्थ्य ब्युरो। अहिले त हाम्रो मोबाइल बोक्नु कुनै रमाइलो होइन, बाध्यकारी जीवनशैली जस्तै भइसकेको छ । मोबाइल नहुने हो भने केही समय पनि कटाउन गाह्रो हुन्छ । बेलुकी विस्तारामा होस् या बिहान उठ्ने वित्तिकै हामी मोबाइल चलाउन थालिहाल्छौँ । तर, बेलायतको एक्जिटरलगायतका केही विश्वविद्यालयमा गरेको अध्ययनले सिरानी छेउ ...
‘एप्पल’को नयाँ प्रोडक्ट अब ‘एप्पल कार’
लन्डन। एप्पलले आफ्नो पहिलो गाडी ‘एप्पल कार’ सन् २०२४ मा सार्वजनिक गर्ने भएको छ। एप्पल इन्साइडरका अनुसार एप्पलले अबको तीन वर्षमा ‘एप्पल कार’ ल्याउने छ। यसको उत्पादन कम्पनीले कोरिया र जापानमा गर्नेछ। योभन्दा अघि ‘एप्पल कार’ अमेरिकास्थित हुन्डाई कम्पनीले उत्पादन गर्ने हल्ला थियो, तर हालै सार्वनजिक भएको एक...
फेसबुकमा नयाँ फिचर : मुख्य एपबाटै भिडियो कल, मेसेन्जर नचाहिने
काठमाडौं । कोरोना भाइरस महामारी सुरु भएसँगै विश्वमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्नुका साथै भिडियो कलिङ एपका प्रयोगकर्ता पनि ह्वात्तै बढे । लकडाउनका कारण भौतिक उपस्थितिमा सञ्चालन हुन नसकेका धेरै कार्यालयहरुमा छलफल तथा बैठकहरु समेत अनलाइनमा भिडियो कलिङका माध्यमबाट हुने गरेका छन् । भिडियो कन्फ्रेन्सिङका लागि...
टिकटक बन्यो सन् २०२० मा सबैभन्दा बढी डाउनलोड हुने एप
काठमाडौं । पछिल्लो समय निकै चर्चित बनेको भिडियो शेयरिङ एप टिकटक सन् २०२० मा सबैभन्दा धेरै डाउनलोड गरिएको एप बनेको छ । चिनियाँ कम्पनी बाइटडान्सको उत्पादन टिकटकले फेसबुकलाई पछि पार्दै सर्वाधिक चर्चित एप बन्न सफल भएको हो । विश्वस्तरीय अध्ययनबाट प्रकाशित रिपोर्ट अनुसार सबैभन्दा धेरै डाउनलोड गरिएको शीर्ष पाँचम...
- 1
- 2
- 3
- …
- 11
- Next Page »