आभास

भिम जोशी हिड्दै जादा ढलेको एक लास भेटे छामी हेरे मुटु उसको थोरै बाकी सास भेटे बर्षौ भो म ढलेको उस्को जो आबाज थियो गहिरिएर सुने फेरी ज्युने झिनो आस भेटे लाम लामै मलामीको भिड पनि थियो बाक्लै ढल्नु ढली गयो मोरो बाच्नु हुन्न आभास भेटे ।...

यादका बाडुलीहरु

तिम्रो यादको बाडुली बोकेर ! पर -पर पैताला कुदाइ रहेछु !! नमेटिने प्यासको झरी झरेर ! आँखाभरी अनिदो बिहान जो बाचिरहेछु !! कोहि त बताइदेला लुकि झरेका झरनाहरुको संगित ! या बताइदेला बतासले तिमीले गाउने गितका सुरहरु !! लैजाने छु तिम्रा केशहरुको बादल आफ्नै छायासग ! र बर्षने छु मरुभूमिमा एक छिमल वर्षा !! उड...

बडा दशैं !

- प्रदिप थिङ तामाङ सेतो , रातो , कालो र निलो रगं को के बडाँ दशैं अचेल यस्तै हुन्छ र ? जातजाती फरक भए जस्तै धर्म संस्कृति भिन्दै भए जस्तै भाषाभेषभुषा अलग्गै भए जस्तै ! कोही छन् व्यापारी कोही गर्छन ज्याला मजदुरी कोही माथिल्लो जाती कोही तल्लो जाती धनीको छुट्टै रंग, गरिबको छुट्टै रंग को के दशैंको ...

सान्ता क्लाज

दुन्या मिखाइल युद्ध जस्तो आफ्नो लामो दाह्री र इतिहास जस्तो रातो लुगा लगाएको सान्ता मुस्कुराउँदै रोक्कियो र मलाई केही रोज्न भन्यो– तिमी एक असल केटी हौ, उसले भन्यो यसकारण एउटा खेलौनाको हकदार हौ तिमी अनि उसले मलाई कविता जस्तै केही दियो किन कि हिचकिचाउँदै थिएँ म र आश्वस्त पर्यो उसले मलाई– नडर...

कविता : तक्दिर

- प्रदिप थिङ तामाङ लिस्बन, पोर्तुगल ति वृद्ध आमाँलाई छोडेर ति बिरामी बाउ लाई छोडेर दशैंमा एक सरो लुगा फेर्ने आशमा, तिहारमा मिठो परिकार अगेनोमा बसालौला भन्दै तातो घामको राप ओड्न गाको थियौं। आमाँ देवि नै त हो देविको मन्दिरमा सप्तरगीं फूल चढाउला, बाउलाई अस्पतालमा उपचार गरौला भन्दै, बालुवामा पसिनाको स...

यसकारण म मौन छु

सुरेश जोशी मलाई शहर , शहरै लागनै छाड्यो बरु सोच्छु जीवित मान्छेहरुको अन्तिम भागदौड यहि शहररुपी शम्शान वरपर केन्दित छ मुर्दाहरु ब्युतिए झैं गरी बेला बेला हेल्लो हाई नगरेका कयौं बर्ष अगाडी बिछोड़ीएकाहरु भेट्टीन्छन जब यहाँ शम्शान जस्तो कंक्रिटै कंक्रिटको चिहानमा लाग्छ शहर पनि चिहान जस्तै मौन बसेको किन ? ...

पीडाको बोझ

कठोर रातको बिच्चमा एक कदम रोकिएर हजारौ पल्ट ढोगेको त्यो विश्वासको प्रतिमा आज अनायस विश्वासकै अहमले जिस्काइरहेको छ नि शब्द। किनकी युग लगाएर सिचेका फुलहरु जुगौ जुगका जीवन्त प्रयत्नको कालो तुवालोले सुकाउदै लगेको छ यो अति दयानिय कहाली लाग्दो मर्मले चिरिएको हृदय सम्हाल्ने दयालु घाम हो ? या आफ्नै आनगिन्ती...

चराहरूले छोडेर गएपछि एउटा रुख मेरो देश बन्छ

चराहरूले छोडेर गएपछि एउटा रुख मेरो देश बन्छ बसन्तको आगमन हुँदैन वरिपरि रङ्ग उडेका पहाड उभिन आउँछन् उड्छ हावा चिहानडाँडाको विरक्ती सुसेल्दै टुप्पो टुप्पोमा रित्तोपन बस्छ काँधमा घामका भारी खुट्टाले टेक्छन् ओढ्दै निराशाको पछ्यौरी लम्पसार पल्टिदिन्छन् दिनहरू । चराहरूले छोडेर गएपछि एउटा रुख मेरो देश ब...

किनाराका अलिखित संवेगहरू

कर्खा कोट र कोतका समयका कल्पान्त गाथाहरू– हुड्कामा विरुदावली पयरमा छन् घाउ–टाँकाहरू ! फाटेको इतिहासको छ पगडी कर्नाल भोकै बजे, पैताला रगताम्य माथ–तनमा रङ्गीन धाजा सजे ! –। १ ।– पैकेला झगुला र खाँक्कर तिनै लोकोक्तिका आँखर, पुर्खाका पदचाप कोरस कला संस्कारका पाहुर ! सारा वस्त्र सिलाउने ‘बलबिरे’ निर्वस्त्र ...

गजल : मेयर पग्लिए फेरी

गजल : मेयर पग्लिए फेरी - स्पन्दन बिनोद भनेँ रोकौ सब भ्रष्टाचार मेयर पग्लिए फेरी ! कुनै पार्टी समालेझैं सदर नै गर्दिए फेरी !! यिनै जनता जनार्दन भै तताए सडक आगोमा ! यिनैको ज्यान गै रह्यो डुबेका तप्किए फेरी !! मिलेरै खान पाए को बहस गर्ने यहाँ साथी ! जहाँ गुलियो छ त्यै उस्तै अनेकौ भन्किए फेरी !! गरे ब...