नारी समाजको कार्यक्रममा नेकपा सम्बद्ध कोहीपनि नआउनुले स्पष्ट हुन्छ, ” महिला समाज ” नेकपा को मात्रै गुट हो : सोम शेर्पा

नारी समाजको कार्यक्रममा नेकपा सम्बद्ध कोहीपनि नआउनुले स्पष्ट हुन्छ, " महिला समाज " नेकपा को मात्रै गुट हो : सोम शेर्पा ...

“सहयोगी मन पोर्चुगल”द्वारा पोर्तुगलमै पहिलोपटक नेपालीहरुका लागि स्वस्थ्य शिविर सम्पन्न, ६० जनाले गराए स्वाथ्य परीक्षण ( भिडियो हेर्नुहोस् )

लिस्बन, पोर्चुगल। श्रम बजारका लागि पोर्तुगलमा नेपालीहरुको संख्या बढेसँगै यहाँ काम गर्ने नेपालीहरुको स्वास्थ्यमा जटिलता पनि बढ्न थाले। भाषाको समस्याले गर्दा आफ्ना समस्याहरु चिकित्सक र अस्पतालमा स्पष्टरुपमा भन्न नसक्दा कयौ नेपालीहरुले आफ्नो उपचार गराउन कठिनाई भोगेका छन् । पोर्तुगलको राजधानी लिस्बनमा आज नेपालीहरुक...

नेपाली युवक र पाकिस्तानी युवतीको प्रेम : पोर्चुगल पुगेर सुदिनले आम्नाका लागि यसरी भावुक हुदै गित गाए !

पाकिस्तानी युवती आम्नासँग बिवाह बन्धनमा बाँधिएपछि सुदिन आचार्य आफ्नो कर्मक्षेत्र पोर्चुगल फर्किएका छन्। सुदिनले आम्नाको यादमा एकल म्युजिकल कन्सर्ट गरेका छन्। लिस्बनको शुक्र आर्ट ग्यालरीमा आफ्नी प्रियसी अम्नाको यादमा सुदिनले भावुक हुदै यसरी गित गाए। जुन प्रेमलाई भूगोल, धर्म, भाषा र संस्कृतिले छेक्न सकेन...

जनजातिहरुको भाषा र संस्कृतिमाथिको दमन र हसक्षेपले समाज अगाडी बढ्न सक्दैन: राजेन्द्र शेर्पा-अध्यक्ष (नेपाल आदिवासी जनजाति महासंघ, पोर्तुगल)

जनजातिहरुको भाषा र संस्कृतिमाथिको दमन र हसक्षेपले समाज अगाडी बढ्न सक्दैन : राजेन्द्र शेर्पा - अध्यक्ष ( नेपाल आदिवासी जनजाति महासंघ , पोर्तुगल ) ...

पोर्तुगलमा नेपालीहरुको अस्तित्वको लागि नेपाल हाउस र राजदुतावास अपरिहार्य छ : रमेश गुरुङ ( पर्यटनदुत पोर्तुगल – नेपाल पर्यटन बोर्ड )

पोर्तुगलमा नेपालीहरुको अस्तित्वको लागि नेपाल हाउस र राजदुतावास अपरिहार्य छ : रमेश गुरुङ ( पर्यटनदुत पोर्तुगल - नेपाल पर्यटन बोर्ड ) ...

हामीले एक-अर्काको आस्था, विचार र संस्कृतिलाई सम्मान, सहयोग र साथ दिन सिक्नुपर्छ – मकर हमाल ( नेपाली कन्सुलर , लिस्बोन)

हामीले एक-अर्काको आस्था, विचार र संस्कृतिलाई सम्मान, सहयोग र साथ दिन सिक्नुपर्छ - मकर हमाल ( नेपाली कन्सुलर , लिस्बोन) पोर्तुगलमा २६०३ औं फो ल्होछार भब्यरुपमा मनाईएको छ। राजधानी लिस्बनमा साँस्कृतिक कार्यक्रमसहित मनाईएको फो ल्होछारमा पाहुनाहरु छमछमी नाचेका थिए । कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रमुख एवम् अध...

जनसम्पर्क समिति पोर्तुगल दैनिक ५ जनाको फिनान्स भरेर सहयोग गर्न तयार छ : बिनोद घिमिरे ( अध्यक्ष – नेजसस )

एनआरएन पोर्तुगलले नेपालका विभिन्न जातजातिहरुको चाडपर्वहरुको शुभकामना मनाउदै गर्दा शुभकामना दिने क्रममा नेपाली जनसम्पर्क समिति पोर्तुगलका अध्यक्ष बिनोद घिमिरेले नेजसस नेपालीहरुका हरेक समस्यामा सहयोग गर्न तत्पर रहेको बताएका छन्। यसैक्रममा उनले अगाडी थपे , " फिनान्स भर्न समस्यामा हुनुहुन्छ, एक दिन अगाडी मात्रै खबर ...

एनआरएन सबै नेपालीको साझा संस्था भएकोले जातीय, धार्मिक, क्षेत्रीय चाडपर्वको शुभकामना कार्यक्रम गर्न जरुरी छैन : धनराज शेर्पा

एनआरएन पोर्तुगलले नेपालका विभिन्न जातजातिहरुको चाडपर्वहरुको शुभकामना मनाउदै गर्दा संघ सबै नेपालीको साझा संस्था भएकोले जातीय, धार्मिक, क्षेत्रीय चाडपर्वको शुभकामना कार्यक्रम गर्न जरुरी नभएको अन्तराष्ट्रिय नेपाली समाजका संयोजक धनराज शेर्पाले बताएका छन्। पोर्तुगलमा रहेका नेपालीहरु र नवआगन्तुक नेपालीहरुले धेरै समस्य...

“नेपाली नारी समाज सबै जातजातिको संस्था हो , आउनुस् संगै मिलेर काम गरौ” : मिना माया खरेल ( नेपाली नारी समाज – महासचिव )

पोर्तुगलमा २६०३ औं फो ल्होछार मनाउने क्रममा स्वागत मन्तब्य दिदै नेपाली नारी समाज पोर्तुगलक़ी महासचिव मिना माया खरेलले नेपाली नारी समाज सबैको सामुहिक संस्था भएको बताएकी छिन। खरेलले अगाडी भनेकी छिन " नेपाली नारी समाज सबै जातजातिको संस्था हो , आउनुस् संगै मिलेर काम गरौ" । नेपाली नारी समाज पोर्तुगलले यहाँ रहेका नेपाली...