एजेन्सी – उत्कृष्ट गोलकर्ताहरुको जमात रहेको यो युगमा फुटबल हेरी रमाउन पाउँदा धेरैले आफूलाई भाग्यमानी ठान्छन्। तर, हामी रमाइरहेको समयभन्दा पहिले पनि फुटबलमा केहि उत्कृष्ट खेलाडीहरु थिए। ती खेलाडीहरुको खेल कौशलमा रमाउनेहरुको पनि राम्रै जमात् थियो होला सायद। खेलाडीको लागि फुटबल मैदानमा ह्याट्रिक गर्नुभन्दा ठूलो खु...
