- योगेन्द्र खरेल निकै हसिलाे अनुहार भएका , लामाे लामाे कपालसंगै झुप्प दाह्री पालेका , देख्दा चन्चलले स्वभावका जस्ता देखिने तर निकै बौद्धिक ब्यक्ति , निकै शालिन र भद्र स्वभावका एक बाग्लुङेे ठिटाे हुन उनी । हामी सीप सिकाै , भाषा सिकाै दक्ष बनाै भन्ने तिर भन्दा आज कुन भट्टिमा जाने कसलाई मुर्गा बनाएर दारुपानी खाने ...
