साझा पार्टी र विवेकशील नेपालीका नाममा

२०४७ सालको संविधानपछि अनि माओवादी जनयुद्धको समापन भएर संविधान आउनुअघि नेपाली राजनीतिका दुर्इ कालखण्डमा निकै राजनीतिक प्रयोग र घटना परिघटना भए । ती समयमा मूलत: भइरहेका पार्टीहरूले आफ्नो पुरै समय र ऊर्जा शक्ति प्राप्त गर्न र शक्तिमा टिकिरहन कुसंस्कृत राजनीतिको अभ्यास गरे । खराब राजनीतिक संस्कार र परिपाटी, अस्थिरता अनि...

सबै नयाँ भयो रे, उम्मेदवार चाहिँ पुरानै ?

फेरि देशमा निर्वाचनको लहर सुरु भएको छ । यो त सुरुवात मात्रै हो रे, फुच्चे हो रे । अबको १० महिनाभित्र मझौलो अनि  भयानक ठूलो पनि आउँछ रे । बुझ्ने भाषामा भन्दा स्थानीय, प्रदेश र संसद्को‌‌ निर्वाचन अरे । मेरो टोलमा, मेरो गाँउमा अनि मेरो देशमा बुझ्ने मान्छेहरु थोरै छन् । त्यसैले थोरै बुझ्ने धेरै मान्छेहरुकै भाषा प्रयोग ग...