जनजीवनमा कोरोनाको प्रभाव र समय समयको लकडाउनका कारण धेरैले रोजगारी गुमाएका छन्। सुरक्षा संयन्त्र पनि कमजोर हुदै गएको छ। पछिल्लो समयमा चोरी र लुटपाटका घटनामा वृद्धि भएका छन्। घरबाहिर, सडक वा सार्वजनिक स्थानहरुमा लुटिन वा चोरी हुनबाट कसरि जोगिन सकिन्छ ? लुटिन वा चोरी हुनबाट बच्ने केही सामान्य तर अत्यन्तै उपयोगी ...
