भीम चाैधरी, कैलाली । चिसापानी बजारबाट करिब डेढ किलोमिटर उत्तर कर्णाली नदीको तिरैतिरको यात्रापछि मोहन्याल गाउँपालिका–७ पितमारीमा पुगिन्छ । तराईको धुपबाट त्यहाँ पुग्दा शीतलताले दिने आनन्द निकै लोभलाग्दो हुन्छ । त्यति मात्र होइन, अचेल यहाँ पर्यटकले जिपलाइनको मज्जा लिन पाएका छन् । कर्णाली तटमा सञ्चालनमा ल्याइएको...
