जब लकडाउनमा समाचार संकलन गर्न निस्केका फोटो पत्रकारको आँखा इँटाभट्टाका श्रमिकको पिडाले भिजे, पिडितहरुलाई बाढे यसरी राहत !

– रमेश लम्साल, काठमाडौँ | माटोमा खेल्दाखेल्दै छविलाल मगरका हात र खुट्टा चर्चरी फुटेका छन् । रगत चुहिन मात्रै बाँकी छ । फुङ्ग उडेको अनुहार, वर्षौं ननुहाएको जस्तो कपाल र मैला कपडा । भित्र पसेका गाला अनि कमजोर शरीर । उमेर भने ५६ वर्ष । ललितपुरको झरुवाराशीमा रहेकोे बज्र इँटाभट्टामा काम गर्न सल्यानदेखि काठमाडौँ झरेक...

इँटाभट्टा मजदूरका पिडा – ‘रोगलेभन्दा भोकले मार्ने भयो’

- प्रदीपराज वन्त सुनिल अछामी १४ वर्षको मात्रै भए । उनि कक्षा पाँचमा पढ्दा पढ्दै पैसा कमाउने लोभमा परे । बाबा आमा पनि काठमाडौँको खाल्डोमा हान्निए । रामेछापबाट काठमाडौँ छिरेका अछामी ललितपुरको गोदावरी नगरपालिका– १३ झरुवाराशीमा रहेको बज्र इँटा भट्टामा खच्चड धपाउने काम गर्छन् । ‘धुलोमा खेलेर हामीले धेरैका घर ब...

कुहिँएको केरा खाँदै : भोकै मर्नु भन्दा यही खानु ठिक । हाम्रो न गाँसको ठेगान छ, न वासको ( भिडियो )

काठमाडौँ। बैशाख १ गतेका दिन पशुपति क्षेत्रमा पुग्दा गाईगोरुका लागि राखिएको केरा छानेर खाईरहेको एउटा हुल देखियो । क्यामेरा देख्दा तितरवितर भयो । कुहिएको केरा छानेर खाईरहेका थिए दैनिक ज्याला मजदुरी गरेर खाने मजदुरहरु । अहिले यि मजदुरहरुको अवस्था यस्तै छ । काँधमा झोला बोक्यो हिड्यो । दैनिक न्यूरोड, बागबजार लगायतक...

परदेशीको जीवन : कमाउँदा सबैको हाई हाई, दुःख पर्दा कोही न कोही

कृष्ण ढुङ्गाना, मलेसिया । अहिले म मलेसियामा छु । कोरोनाको त्रास नहुँदा त काहाली लाग्दो यो परदेशमा झन् कोरोना थपिएको छ। डरको के कुरा गर्नु ? भागेर जाउँ कुन ठाउँ जाउँ, कोरोना नपुगेको सहर नै छैन। मनमा कोरोनाको डर बोकेर काम गर्नुपर्दा त जिन्दगीकै भर छैन, के दुःख गर्नु झैं लाग्ने । संसारभर फैलिएको कोरोनाको तथ्या...

लकडाउनमा पैदल हिँडेर काठमाडौंबाट वीरगञ्ज पुगे सराफ

राकेश यादव, वीरगञ्ज। नेपाल लकडाउनमा एक व्यक्ति काठमाडौंबाट पैदल हिँडेरै वीरगञ्ज आइपुगेका छन्। सरकारले गरेको लकडाउनका कारण सवारीसाधन पूर्ण रुपमा बन्द भएपछि वीरगञ्ज महानगरपालिका २ छपकैया टोलका प्रमोद सराफ पैदल यात्रा गरी आफ्नो घर फर्किएका हुन्। काठमाडौंमा गमला बिक्री गरेर बस्दै आएका उनले लकडाउन लम्बिदै ...

महाकालीमा हाम फालेर स्वदेश आएका खत्रीलाई बोलन्या थलीद्धारा आर्थिक सहयोग

धनगढी | बोलन्या थलीले महाकालीमा हाम फालेर स्वदेश आएका डिलाशैनी गाउपालिका १ कोटपेटराका ४८ बर्षिय इन्द्र राज खत्रीलाई आर्थिक सहयोग गरेको छ । भारतमा कोरोनाको त्रास बढेपछि मंगलबार दिउँसो करिब १ बजे महाकाली नदी पारीपट्टि किनारमा हाम फाल्ने इन्द्र राज खत्रीलाई बोलन्या थलीले १० हजार सहयोग गरेको हो । बैतडी दोगडा ग...

रुघाखोकी र ज्वरोको औषधि नपाएर हुम्लामा सातको मृत्यु

हुम्ला । गाउँ गाउँमा फैलिएको रुघाखोकी र ज्वरोको प्रकोप नियन्त्रण गर्ने पहल नहुँदा बिरामीको ज्यानै जान थालेको छ । पछिल्लो तीन सातामा चंखेली सर्केगाड र खर्पुनाथ गाउँपालिकामा सातजनाको ज्यान गएको हो । चंखेली गाउँपालिका ६ मासिधारामा ४५ वर्षीय मदन शाही, ६५ वर्षीय जनुकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्...

एसिड आक्रमण पीडितको कफी सप !

ताज महल सम्भवतः विश्वकै एक आश्चर्य हो । तर, त्यहाँबाट आधा माइलमात्र टाढा अर्को एउटा स्थान जन्मिएको छ, जसलाई अहिले ताज महल पुग्ने वा नपुग्ने दुवैले आफ्नो गन्तव्य बनाइरहेका छन् । त्यो हो– सेरोज ह्याङआउट । ‘म सबैभन्दा पहिले निकै ठूलो आश्चर्यमा परेँ र खुसी भएँ,’ सेरोज ह्याङआउटकी २२ वर्षीय रुपाले भनेकी छिन्, ‘...

दलित भएको भन्दै परिवार नै मिलेर बुहारीको हत्या

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा बुहारी दलित भएको थाहा पाएपछि परिवार नै मिलेर हत्या गरेको रहस्य २ बर्षपछि प्रहरीले पत्ता लगाएको छ । जिल्लाको कटारी नगरपालिका ४ सिम्लेमा उदयपुरगढी ५ बाहुनीटारका १७ वर्षीया संगिता विश्वकर्मालाई उनकै श्रीमान युवराज कार्की, ससुरा नैनबहादुर कार्की र देवर सुजन कार्कीले हत्या गरेको रह...

डा. महाबिर पुनलाई ऋण चाहियो : “बैंकले पत्याएनन्, विदेशमा बस्नेले सहयाेग गर्नुस्”

काठमाडौँ – समाजसेवी तथा सूचना प्रविधि अभियन्ता महावीर पुनले ऋणको लागि सार्वजनिक आह्वान गरेका छन्। ऋण दिन बैंकले नपत्याएपछि पुनले सामाजिक संजाल मार्फत ऋणको लागि सार्वजनिक आह्वान गरेका हुन्। सामाजिक संजाल मार्फ पुनले आफूलाई २ वटा परियोजनाको लागि ३ करोड रुपैयाँ आवश्यक परेको तर नेपाली बैंकले नपत्याएको जानकारी गराएका छन्...