कोठा भाडा तिर्ने पैसा नभएपछि नातिको साथमा शौचालयको बास

बेनी | बेनी नगरपालिका, २ तमानेकी ७५ वर्षीय जमुना सुनार शौचालयमा बसेर दुई नातिलाई हुर्काइ पढाई गर्दै आएकी छिन् ।सुकुमबासी परिवारकी जमुनासँग बस्ने घर छैन । दुई छोरालाई आफ्नो जिम्मा लगाएर उनका कान्दा छोराबुहारी बेखबर भएपछि वृद्धा जमुनाकाको काँधमा नौ र सात वर्षीय नातिहरुको पालनपोषणको जिम्मेवारी आइपरेको हो । गत ...

बैदेशिक रोजगारीमा करेन्ट लागेर दुवै हात र खुट्टा गुमाएका बुद्धिमानको छ यस्तो कष्टकर दैनिकी – आर्थिक रुपमा कमजोर हुँदा उपचार गर्न नसकीएको परिवारको गुनासो – सहयोगको लागि अपिल (भिडियो सहित)

- बैजनाथ आफ्ना दुबै हात गुमाएका बाँके बैजनाथ गाँउपालिका ८ का बुद्धिमान कुँवरले कष्टकर जिवन जिउँदै आएका छन । रोजगारीको सिलसिलामा भारतको सिमला पुगेका कुँवरको विद्युतीय दुर्घटनामा पर्दा दुई हात र एक खुट्टा गुमाउन बाध्य भएका थिए । भारतको सिमलामा लेवरी काम गर्दै आएका बुद्धिमानले बोकेको सरियाले विद्युतको तारमा छोएको थि...

मन्त्रीले नै सहिदका भाइलाई जागिरबाट निकाले !

–चन्द्रकाला देवी कापड (सहिद अमित कापडका आमा, महोत्तरी) ०७४ भदौ २३ गते मेरो सर्वस्व नै हरण भएको थियो । कमाउने छोरा नै गुमाउन पुगेँ । मधेश आन्दोलनको क्रममा प्रहरीको गोली लागेर छोरा अमित कापडको मृत्यु भएको थियो । मृत्यु भएपछि घरमा थुप्रै नेताहरु आएर अनेक आश्वासन दिनुभयो । ठूलाठूला सपना देखाउनुभयो । ‘आन्...

जो १२ वर्षदेखि बेपत्ता पतिको खोजीमा छिन् …..

- शिवप्रसाद ढुंगाना ओखलढुंगा सिद्धिचरण नगरपालिका–११ की ३४ वर्षीया कटवालका पति डम्बरबहादुर वैदेशिक रोजगारीका लागि कतार गएको १२ वर्ष भयो। त्यसपछि उनको अत्तोपत्तो छैन। तर उनकी पत्नी कल्पना कार्की कटवाल उनी आउने बाटो हेरिरहेकी छन्। कल्पना र डम्बरले ०५६ साल फागुनमा बिहे गरेका हुन्। त्यति बेला कल्पना १५ वर्षकी थिइन...

जब सिंहदरबारमा मोहनसिंका आँसु तपतप खसे ……

- विश्वास खड्काथोकी काठमाडौं । मोहनसिं भुल आइतबार नेपाल राज्यको शक्ति केन्द्र सिंहदरबार पसे । ८१० रोपनीको कम्पाउण्डभित्र बल्लतल्ल भूमि सुधार मन्त्रालय पहिलाएर मन्त्री पद्मा अर्यालको निजी सचिवालयमा छिरे । भूलको हातमा एउटा फाइल थियो । देख्नेहरुका लागि त्यो सामान्य रेकर्ड फाइल हो तर, उनका लागि ५० वर्षदेखिको बेदनाको ...

नर्स बनेकी चेपाङ चेली कामकाे खाेजीमा

- सविता श्रेष्ठ चितवन - धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १०, लैताककी सरिता चेपाङ २० वर्षकी भइन्। गाउँमा उनका उमेरका चेपाङ युवती सबैले बिहे गरिसके। उनीसँगै स्कुल पढ्ने ती साथीहरूले एसएलसी तहको अध्ययन पनि पूरा गरेनन्। तर सरिता गाउँमै पहिलोपटक आफ्नो समुदायबाट नर्सिङ पढाइ पूरा गर्न सफल भएकी छन्। यसै वर्ष नर...

खानेपानीको एउटा पनि धारा छैन , अझै ढुंगेधाराकाे भरमा मुगुको दलित बस्ती

- जीवन सेजुवाल मुगु : मुगुको खत्याड गाँउपालिका–९ नखर्जीको दलित बस्ती खानेपानीका लागि पुर्खौंदेखि खोल्साको ढुंगेधाराको भर पर्दै आएका छन्। खानेपानीको एउटा पनि धारा नहुँदा दलित बस्तीका ६५ घरधुरी १५ मिनेटको दूरीमा रहेको एउटा ढुंगेधाराको पानीबाट प्यास मेट्दै आएका छन्। अन्य बस्तीमा खानेपानीका निकै वटा धारा रहेको न...

दलितले पाउँदैनन् जन्ती र मलामीः भान्सामा पसेको, चुल्हो र धारा छोएको निहुँमा आक्रमण

सुर्खेत : चुलो छोएकै निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो । उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए । स्थानीयले उनीमाथि सामूहिक आक्रमण गरे । उनको ज्यान गयो । यो २०६८ सालको घटना हो । # तस्बिर : राजेन्द्र कार्की गत जेठमा नरहरिनाथ गाउँपालिकामा मना सार्कीको हत्या भयो । सार्वजनिक धाराको पानी छोएका कारण उन...

एमएको प्रमाणपत्र दराजमा थन्क्याएर अटोरिक्सा !

- खसोखास उनले समाजशास्त्रमा एमए उत्तीर्ण गरेका छन् । उनी अर्थात गुल्मीको रेसुङ्गा नगरपलिका–२ तम्घास धागीथुका ३४ बर्षिय सन्तोष पन्थी । एमए सकेर कुनै समय काठमाडौको एक क्याम्पसमा समेत पढाउँथे पन्थी । उनै पन्थी केही महिनादेखि सदरमुकाम तम्घासमा अटोरिक्सा चलाएर यात्रु ओसार पसार गरिरहेका छन् । नौ बर्षअघि मास्टर ड...

न्यायका लागि कविता – तर तिन करोड नेपालीको अभिभावक सरकार अखबारको फ्रण्ट पेजमा निर्लज्ज सु-सु गरिरहेछ !

- सुरेश बुढाथोकी मेरो बालखा अन्जान छोरो समेत ढुकुर छोपेर सु-सु गर्छ ! तर तिन करोड नेपालीको अभिभावक सरकार अखबारको फ्रण्ट पेजमा निर्लज्ज सु-सु गरिरहेछ ! संसारमा लाज भन्ने पनि यौटा चिज हुन्छ यार, ओ ! सरकार आउ मेरो बस्तीमा छोप लाज, म तिमिलाई यौटा पेन्टी उपहार दिन चाहन्छु !...