अस्ट्रेलियाको प्रशिद्ध सांगीतिक मेला " ब्रायन्स बे " (फोटोफिचर ) ...
कहाँ के कार्यक्रम हुदैछ ?
२१ बर्षको उमेरमै दुई छोरीकी आमा अनि पति गुमाउदाको पीडा
भर्खरै मात्र जीवनलाई बुझ्ने कोशिस गरि रहको थिए । २१ वर्षकी म भविष्यका लागी श्रीमानसंग मिठो सपना बुनेकी थिए । उँहाले जागीर छोडेर आउने र आफ्नै व्यवसाय शुरु गर्ने योजनामा थियौ । उँहा त आउनु भएन उँहाको मृत्युको खबर आयो । त्यो पल, त्यो क्षण अनि म २१ वर्षकी दुई छोराकी आमा । अहिले पनि कहाली लाग्छ । ...
घर बनाउदाको ऋण तिर्न बिदेशिएका बुवालाई घर फर्किदा छोराछोरीले नचिनेपछिको पिडा
यो एउटा बुवाको कथा हो। आफ्नो परिवारको सुबिधाको लागि घर बनाउदाको ऋण लागेर ऋण तिर्नकै लागी इच्छा नहुदा नहुदै परदेशीन बाध्य भएका एक बुवाको कथा जसलाई आठ वर्ष पछि घर फर्किदा छोरा छोरी अगाँलो मारेर आठ वर्षको त्यो बिछोडको पिडा कम गर्देलान भन्ने थियो तर त्यस्तो भएन । आज पनि उनलाई त्यो दिन सम्झदा छाती भरी भएर आउँछ । ...
छैठौं मिस यूके नेपालको लागि आबेदन खुल्यो – माल्भिका सुब्बाले कोरियोग्राफी गर्ने
लण्डन । छैठौं मिस यूके नेपाल २०१७ मा माल्भिका सुब्बाले कोरियोग्राफरको भुमिका निभाउने भएकी छिन् । मिस यूके नेपाल आयोजक इभेन्ट्स एण्ड आइडियाजकी निर्देशक शान्ति गुरुंगले पूर्व मिस नेपाल तथा चर्चित मिडिया पर्सनालिटी माल्भिकाले यस वर्षको मिस यूके नेपाल प्रतियोगितामा मुख्य कोरियोग्राफरको भुमिका निर्वाह गर्ने जानकारी दिएक...
नेपथ्यले अष्ट्रेलियामा श्रृंखलावद्ध रुपमा कन्सर्ट गर्ने
लोक-रक ब्याण्ड नेपथ्यले यस वर्ष फेरि श्रृंखलावद्ध प्रस्तुती लिएर अष्ट्रेलियाको सांगीतिक यात्रा गर्ने भएको छ। त्यहाँ बसोबास गर्दै आएका नेपालीहरुको रोजाइमा परेपछि केहि वर्षयता नेपथ्यले लगातार श्रृंखलावद्ध प्रस्तुती लिएर त्यस मुलुकको यात्रा गर्दै आएको छ। अठारौं शताब्दीमा मात्र पत्ता लागेको प्रशान्त महासागरस्थ...
मेरा बा आमा – भाग ४० – अमेरिका घुमेका बा आमासंगको कुराकानी
नियमित रुपमा प्रसारण गर्ने गरिएको मेरा बा आमाको ४० औं प्रस्तुत गरिएको छ। यो भागमा अमेरिकाको हवाई घुमेका बा आमासंगको कुराकानी प्रस्तुत गरिएको छ। सन्तानहरुलाई हुर्काउनु, बढाउनु अनि पखेटा बलियो भएपछि चरा चुरुङ्गीहरु जस्तै परको देशमा गुण बनाउँदा बाबु आमाले कसरी सम्झन्छन् हिजो, आज र भोलि ? बाँकी भिडियोमा। ...
साइप्रसको लिमासोलमा “साउण्ड अफ समर ” (Sound of Summer)
यही जुन २५ तारिकका दिन साइप्रसको रमणीय स्थल लिमासोलमा "sound of summer "कार्यक्रम भब्य रुपमा हुने भएको छ । नेपालका ख्याती प्राप्त तथा चर्चित गायक निमा रुम्बाको साथमा साइप्रस स्थित लोकल कलाकारहरुको बेजोड प्रस्तुति रहने लगाएत कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी कार्यक्रम आयोजक तथा समाजसेवी यानकी हेल्मोले बताउनु ...
बेलायतमा हुने ‘बक्स अफिस फिल्म फेयर अवार्ड’ को तयारी अन्तिम चरणमा
आगामी जुलाई १ तारिखमा बेलायतमा हुने ‘बक्स अफिस फिल्म फेयर अवार्ड’ को तयारी अन्तिम चरणमा पुगेको छ । थर्ड आई नामक संस्थाले जुलाई १ तारिख साँझ अल्डरसटस्थित एम्पायर हलमा अवार्ड कार्यक्रम गर्दैछ । हलकोसमेत सिंगारबटार चल्दैछ । थर्ड आईका विकास देवकोटाका अनुसार ०७३ सालभर प्रदर्शन भएका करिब ९० नेपाली चलचित्रबाट ३२ विद्यामा...
शनिबार पोखरा रंगशालामा नेपथ्यको कन्सर्ट
२५ चैत, काठमाडौं । ‘फेरि उठ्नेछ नेपाल’ अभियान अन्तर्गत करिव दुई बर्ष अघि गएको भूकम्पको स्मरणमा चर्चित नेपाली सांगीतिक ब्याण्ड नेपथ्यले शनिबार पोखरामा कन्सर्ट गर्ने भएको छ । पोखरा रंगशालामा कन्सर्टको आयोजना हुनेछ । यसको आयोजना तथा व्यवस्थापन इभेन्ट म्यानेजमेन्ट कम्पनी ब्याडवागन बाई पोजिटिभ भाइब्सले गरेको छ । कार्य...
‘म भन्दा खगेन्द्रजी हिट हुनु स्वभाविक नै हो’: दिपेन्द्र के खनाल
चलचित्र ‘द यूगदेखि यूगसम्म’बाट नेपाली चलचित्रको निर्देशनमा हात हालेका निर्देशक दिपेन्द्र के खनाल फरक बिषयमा चलचित्र बनाउने निर्देशकको रुपमा चिनिन्छन् । ‘चपली हाइट, पशुपति प्रसाद’ जस्ता चलचित्र बनाएपछि उनको चर्चा चुलिएको छ । उनले निर्देशन गरेको नयाँ चलचित्र ‘लभ लभ लभ’ वैशाख १ गतेबाट रिलिज हुँदैछ । उनै, दिपेन्द्रलाई अनला...