- सन्तोष गोम्देन मेड्रीड। विविधतामा अनेकता,अनेकतामा एकता भने झैं विभिन्न समुदाय,क्षेत्र,विविध भाषाभाषी समुदायबाट प्रतिनिधित्व गरेका मेड्रीड बसोबास गर्दै आएका मेड्रीडबासि नेपालीले यस वर्षको नयाँ वर्ष हर्ष उल्लासका साथ युवा गायक कृष्ण काफ्ले सँगै एकै छानामुनि मनाएका छन। https://www.facebook.com/SingerKrishna...
