पोर्चुगल | बिश्वभरी छरिएर रहेका नेपाली युवाहरुको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ। प्रतियोगिता यही मे १ तारिख अर्थात् बैशाख १८ गते आयोजना हुँदैछ। गैर आवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले संयुक्त रुपमा पहिलोपटक यस्तो साहित्यिक प्रतियोगिता आयोजना गर्न लागेका...
कहाँ के कार्यक्रम हुदैछ ?
पहिलो नेपाल लोकस्टारको विजेता शनि विश्वकर्मा
काठमाडौं| आइएमइ नेपाल लोकस्टार सिजन-१को विजेता रोल्पाका १७ वर्षीय शनि विश्वकर्माले जितेका छन्। उनले ५० लाख नगद पुरस्कार र २५ लाख बराबरको सिटिजन्स बीमा पाएका छन्।यस्तै नेपाल लोकस्टार सिजन-१को फर्स्ट रनर अप चेतन गोतामे भएका छन्। स्याङ्जाका गोतामेले २५ लाख बराबरको नगद र १५ लाख बराबरको जीवन बीमा पाएका छन्। ...
‘द भ्वाइस अफ नेपाल’को नकआउट राउण्डमा टप १२ छानिने
काठमाडौं। हिमालय टेलिभिजनबाट प्रसारणमा भइरहेको गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ मा नकआउट राउण्ड सुरु भएको छ । ब्लाइण्ड अडिसनबाट छानिएका ६४ प्रतियोगिले ब्याटल राउण्डमा भिडेका थिए । भिडन्तमा सफल हुने ३६ जना प्रतिभाले अब नकआउट राउण्डको प्रतिस्पर्धामा भिड्नेछन् । ब्याटल राउण्डमा हरेक कोचले ८ जना प्रत...
आज नेपाल लोक स्टार’ को ग्राण्ड फिनाले हुदै
काठमाण्डौ| लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को शुक्रबार ग्राण्ड फिनाले हुँदैछ । शुक्रबार भृकुटीमण्डपमा हुन लागेको ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक आवाज पाउनेछ ।फिनालेमा रामकुमार नेपाली (रामेछाप), शनि विश्वकर्मा (रोल्पा), चेतन गोतामे (स्याङ्जा) र बिनोद दनुवार (उदयपुर) पुग्न सफल भएका छन् ...
बार्सिलोनामा सांगीतिक कार्यक्रम हुदै
बार्सिलोना। आगामी जुलाई २२ तारीख स्पेनको बार्सिलोनामा सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा नेपालबाट प्रसिद्द लोक गायक सन्तु थापा आउने भएका छन् । गायक थापा लगायत स्पेनमा रहनु भएका थुप्रै कलाकारहरूको पनि बिशेष प्रस्तुती रहने कार्यक्रम संयोजक सन्त बहादुर क्षेत्रीले बताएका छन् । कलाकार अजय लोप्चनको...
नेपाल आईडल मेल्बर्न कन्सर्टको तयारी सकियो, कन्सर्ट फेब्रुअरी ३ मा
सिड्नी । यहि फेब्रुअरी ३ तारीखमा आयोजना हुने नेपाल आईडल मेल्बर्न कन्सर्टको तयारी सकिएको आयोजक संस्थाका प्रमुख बिभुषण जोशीले बताएका छन् । कन्सर्टका लागि कलाकारको समुह फेब्रुअरी २ अर्थात् शनिबार मेल्बर्न पुग्नेछन् । नेपाल आईडलका बिजेता संगै उत्कृष्ट ६ का प्रतियोगीहरुले अष्ट्रेलियाको पर्थ र ब्रिस्बेनमा कन्सर्ट ग...
बेलायतमा दोश्रो मिसेस नेपाल यूके प्रतियोगिता २०१८ आयोजना गरिदै
लन्डन । बेलायतमा मिसेस नेपाल यूके प्रतियोगिता २०१८ आयोजना गरिने भएको छ । लण्डनको दुई स्थानमा गरिएको अडिसनबाट बेलायतका विभिन्न स्थान र विभिन्न पेशामा आबद्ध ११ सहभागीहरु छानिएका छन् । साथै अन्य स्थानबाट सहभागी हुने क्रम जारी छ । लण्डनमा गरिएको दोस्रो अडिसन प्लमस्टेडस्थित चौतारी रेष्टुरेण्टमा गरिएको थियो जसको संयोजन व्यव...
कुवेतमा ‘च्यारिटी युगल साँझ’मा गल्फका ठकुरीसंगै सांगीतिक प्रस्तुती दिदैछन युरोपका चर्चित गायक सिवाकोटी
कुवेत । गृह जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्नको लागि स्याङ्जा सहयोग समाज कुवेतले युगल साँझ कार्यक्रमको तयारी अन्तिम चरणमा पुर्याएको छ। केही दिन अगाडि ‘बिबि मल्ल ठकुरी एकल साँझ’ कार्यक्रम गर्ने तय भए पनि यसलाई अझ पृथक किसिमको साँङ्गेतिक मनोरञ्जनात्मक पस्कने उद्देश्यले यूरोपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तुल्...
जापानमा हुने ‘सुर्य ईन्टरनेशनल अवार्ड’ फारम खुल्ला
विश्वको सबैभन्दा महँगो शहर भनिएको जापानको टोकियोमापहिलो पटक हुनगईरहेको सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ को फारम खुल्लागरिएको छ । आयोजकले सो सम्बन्धि एक विज्ञप्ती जारी गरेको छ । आगामी सेप्टेम्वरको १६ तारिक अर्थात नेपालीमिती २०७५ भाद्र ३१ गते सुर्य ईन्टरनेशनल अवार्ड–२०१८हुने जनाएको छ । उक्त अवार्डमा फिल्म र संगीततर्फबाट ...
मेची महाकाली ट्यालेन्ट’को लागि प्रतिभा छान्दै गौरी मल्ल र सुनिल थापा, विजेतालाई २१ लाख दिईने
काठमाडौं । ‘मेची महाकाली ट्यालेन्ट’ शोको लागि काठमाडौं अडिसन आगामी शनिबार हुने भएको छ । काठमाडौं बाहिर विभिन्न ६ शहरमा सफलताका साथ अडिसन सकाएसँगै आगामी शनिबार काठमाडौं अडिसन हुन लागेको हो । यसै शोको लागि विर्तामोड, बुटवल, हेटौंडा, नारायणगढ, पोखरा लगायतका स्थानमा अडिसन भइसकेको छ । यस रियालिटी शोमा सबै उमेर र जुनसुकै प...
- 1
- 2
- 3
- 4
- Next Page »