कंगना रौनतविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । भारतीय गीतकार जावेद अख्तरको मानहानीको मुद्दामा मुम्बईको एक अदालतले अभिनेत्री कंगना रौनतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अंधेरी महानगर मजिस्ट्रेटको अदालतले फेब्रुअरीमा मार्च १ तारिखम अदालतमा हाजिर हुने आदेश जारी गरे पनि उनी उपस्थित नभएपछि पक्राउ पुर्जी जारी गरिएको हो । कंगनाको वकिल रिजवान सि...

‘नेपालको अहित चिताउदिनँ, सायद भन्न जानिनँ’ : अभिनेत्री वर्षा राउत

रीना मोक्तान, काठमाडौँ | अभिनेत्री वर्षा राउत यतिखेर ट्रोलको सिकार भएकी छिन् । एक युट्युब च्यानलसँगको अन्तरवार्तामा सीमा विवादबारे उनले दिएको अभिव्यक्तिका कारण उनको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । अन्तवार्तामा उनले भनेकी थिइन्, ‘दुई देशको झगडामा मेरो भारतीय साथीहरुसँग म कसरी फेस गर्ने ?’ यही अभिव्यक्ति...

प्रियंका र आयुष्मान बिहे बन्धनमा बाँधिए

काठमाडौं | नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले बिबाह गरेका छन्। लामो समयदेखि प्रेममा रहेका उनीहरुले बिहीबार अदालतमा गएर कानुनी रुपमा बिबाह गरेका हुन्। बिबाहका लागि जिल्ला अदालत ललितपुर पुगेका उनीहरुले अदालतमा एक अर्कालाई माला लगाएका थिए। उनीहरुले अदालतमा परिवारका सदस्यहरुका बीचमा बिबाह सम्प...

लभ डायरिजको ‘छम छम’ गीतमा यस्तो देखिए प्रिज्मा र प्रिन्सी(भिडिओ)

काठमाडौं| 'लभ डायरिज'ले टिकटकमा लोकप्रिय रहेका जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडालाई फिचर गराएको ‘छम छम’ बोलको गीत सार्वजनिक गरेको छ। फागुन दुई गते रिलिज हुने सिनेमाको यस गीतमा जुम्ल्याहा दिदीबहिनीसँगै सुशील, रुबिना थापा, विश्वजित रिमालसँगै प्रिष्मा खतिवडा, प्रिन्सी खतिवडा र कमला घिमिरे फिचर्ड छन्।...

अभिनेत्री ऋचा शर्माले शनिबार बिहे गर्ने

काठमाडौं। अभिनेत्री ऋचा शर्माले आउँदो शनिबार बिहे गर्ने भएकी छिन्। यो कुराको ऋचा स्वयंमले जानकारी दिएकी हुन्।मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले डिसेम्बर ७ अर्थात् यही मंसिर २१ गते बिहे गर्ने जानकारी गराएकी छिन्। ऋचा राजधानीको लबिम मलका म्यानेजर दिपेक्क्ष विक्रम राणासँग लामो समयदेखि प्रेममा थिइन्। यी दुईले आफ...

‘द कर्मा’को टिजर यस्ताे बन्याे

काठमाडौं।फिल्म ‘दि कर्मा’को अफिसियल टिजर आएको छ । टिजरमा अभिनेता बुद्धि तामाङ, करण वर्मा अभिनेत्री परमिता राज्यलक्ष्मी राणा र निता ढुंगाना लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’लाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन्।जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मको कथा ज...

यस्तो देखिए‘प्रेमगीत ३’मा बाल्यकालका प्रदीप र क्रिस्टिना

काठमाडौं । फिल्म ‘प्रेमगीत ३’को फेरि दुई वटा पोस्टहरु सार्वजनिक भएको छ । उक्त सार्वजनिक पोस्टरमा बाल कलाकार अनुभव रेग्मी र योगीशा खत्री रहेका छन्|निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो सामाजिक संजालमार्फत उक्त पोस्टहरु पोस्ट गरेका हुन् । उनले मुख्य कलाकार प्रदीप खड्काको बाल्यकालको भूमिका निर्वाह गरिरहेका अनुभव र...

शुक्रबार भूवन र रीमाको ‘मिस्टर नेपाली’ रिलीज

आजबाट नयाँ नेपाली चलचित्र ‘मिस्टर नेपाली’ हलमा रिलिज भएको छ । देशभरका हलमा रिलिज भएको यो चलचित्रलाई देव भुषालले लेखन तथा निर्देशन गरेका हुन् । प्रेमराज दाहालको लगानीमा तयार भएको यो चलचित्रमा नायक भूवन केसी, नायिका रीमा विश्वकर्माको साथमा सरोज खनाल, विष्णु सापकोटा, रवि डंगोल, साहिल श्रेष्ठ, कुसुम राउतको मुख्य भूमिका...

चक्र बमको ‘पाहाडिया बिग्रीयो जाँडका झोलमा’ सार्बजनिक

भोईस अफ नेपाल टि भी नेपाल सम्बाददाता पछिल्लो समय थुप्रै दर्शक र श्रोताले मन पराएका गायक चक्र बमले आफ्नो नौलो प्रस्तुति सार्वजनिक गरेका छन् । आफ्नै शब्द तथा संगित रहेको नयाँ गित ‘पाहाडिया बिग्रियो जाँडका झोलमा’ आज मात्रै उनले युटुब च्यानल मार्फत सार्वजनिक गरेकाछन् । यस गीतमा चक्र बमलाई अञ्जु कुश्मीले...

भुवन केसी अभिनित ‘मिस्टर नेपाली’काे ट्रेलर यस्ताे बन्याे

काठमाडौं । अभिनेता भुवन केसी अभिनित फिल्म ‘मिस्टर नेपाली’को ट्रेलर रिलिज भएको छ । फिल्मको ट्रेलरमा अभिनेता केसीलाई दोहोरो भूमिकामा देख्न सकिन्छ ।‘मिस्टर नेपाली’ फिल्मको ट्रेलर अनुसार अभिनेता केसी फिल्ममा भिलेनको रुपमा देखिएका छन् । फिल्मको कथा, पटकथा तथा संवाद देव भुषालले तयार पारेका हुन् । फिल्मकाे छायांकन निरज क...