लिस्बन।
विदेशी र सीमा सेवा (SEF) ले चौथौ चरणको “अटोमेटिक रेन्यु अफ रेसिडेन्सी कार्ड ” प्रक्रिया खुल्ला गरेको छ।
यस चरणमा करिब २०,००० विदेशी नागरिकहरूले अनलाइन प्रक्रियाद्वारा आफ्नो रेसिडेन्सी कार्ड नवीकरण गर्न सक्नेछन् ।
१ अप्रिल देखि ३० जुन २०२२ को बिचमा म्याद सकिने लगभग 20 हजार आवास अनुमतिहरूको लागि अटो नवीकरण सुविधा उपलब्ध भएको सेफले जनाएको छ।