कृष्ण धानुकको अध्यक्षतामा सुदूरपश्चिम समाज डेनमार्कको नयाँ कार्यसमिति चयन !

धनगढी।

सुदूरपश्चिम समाज डेनमार्कको अध्यक्षमा कृष्ण धानुक चयन भएका छन् ।

कोपेनहेगनमा भएको एक भेलाले धानुकको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरको हो ।

उक्त भेलाले महिला उपाध्यक्षमा कविता विष्ट, उपाध्यक्षमा लोकेन्द्र साउद, महासचिव नीरज कठायत,सचिवमा विक्रम विष्ट,कोषाध्यक्ष दमयन्ती विष्ट चयन भएका हुन् ।

यस्तै सदस्यमा भावना थापा, मनोज खड्का, चन्द्र कुँवर, खेम राज जोशी,तारणी प्रसाद जोशी चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार