काठमाडौँ।
शनिबार बिहान भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार २ बजेर ३६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको काठमाडौं उपत्यकाका तीनै जिल्लामा महसुस गरिएकाे थियाे । साथै आसपासका जिल्लामा पनि महसूस गरिएकाे छ ।