सरकारले फिर्ता लियो आइतबार विदाको निर्णय !

काठमाडौं।

सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार विदा दिने निर्णय फिर्ता लिएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिएका छन् ।

उनका अनुसार दुई दिन बिदा दिने निर्णय फिर्ता भएको छ ।

यसअघि सरकारले परीक्षणकालका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन बिदा दिने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार