धनकुटामा राप्रपा जम्मा २ भोटमा खुम्चियो !

काठमाडौँ।

अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले धनकुटा नगरपालिकाको १ नम्बर वडाको वडाध्यक्ष पदमा जम्मा २ भोट पाएको छ ।

देशका विभिन्न क्षेत्रमा राप्रपाको प्रभाव बढिरहेका बेला धनकुटामा भने लज्जास्पद मत आएको छ ।

विगतमा कमल थापाले पार्टीको नेतृत्व गर्दा धनकुटामा राप्रपाले चुनाव हारे पनि सम्मानजनक मत ल्याउने गरेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार