पूर्वगोर्खा सैनिक कमल गुरुङ बेलायतमा काउन्सिलरमा निर्वाचित

लन्डन।

पूर्वगोर्खा सैनिक कमल गुरुङ काउन्सिलरमा निर्वाचित भएका छन् ।

बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा लेबर पार्टीबाट बार्नेट काउन्सिलमा उम्मेदवार बनेका गुरुङ काउन्सिलरमा निर्वाचित भएका हुन् ।

उनी पहिलोपटक काउन्सिलर बनेका हुन् । उनले २ हजार ३७७ मत पाए ।

दुई जना निर्वाचित हुने सो वडाबाट लेबर पार्टीका अर्का उम्मेदवारले जितेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार