लिस्वन ।
पोर्चुगलको राजधानी लिस्वनमा एक नेपालीको निधन भएको छ।
नेपालमा गुल्मी घर भएका उनको शनिबार साँझ ग्रासास्थित आफ्नै निवासमा मृत्यु भएको हो ।
घरमै मृत्यु भएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको खबर छ।
अन्दाजी ४७ बर्षिय मृतक सामान्य बिरामी थिए।
घटनाबारे थप बिवरण आउन बाँकी छ।
#InUpdate