नेकपा एमालेका सांसद बानियाँमाथि बलात्कारको आरोप, प्रहरीद्वारा पक्राउ पूर्जी जारी !

काठमाडौं ।

बलात्कारको आरोप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ ।

जिल्ला अदालत बाँकेले बानियाँविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

पक्राउ पूर्जी जारी भएसँगै आरोपित सांसद बानियालाई पक्राउ गरि कानूनी प्रक्रिया अघि बढाइने बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

प्रतिनिधि सभा सदस्य बानियाँले नेपालगञ्जको होटलमा तिर्नुपर्ने २५ लाख रुपैयाँ लिन बोलाइ बलात्कार गरेको दाबी गर्दै जुम्लाकी एक महिलाले बाँके प्रहरीमा जाहेरी दिएकी थिइन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार