लिस्बन।
पोर्चुगलमा दुई दिनको फरकमा एक अर्का नेपाली युवाको निधन भएको छ।
काम गर्दागर्दै बेहोस भएका २४ बर्षका उनि नेपाल स्याङ्जा निवासी हुन्। उनको उपचारको क्रममा अस्पतालमा निधन भएको हो।
केही महिना अगाडी मात्रै ग्रिस हुदै युरोप छिरेका उनले पोर्चुगललाई आफ्नो गन्तब्य बनाएका थिए ।
दुई दिन अगाडी मात्रै पोर्चुगलमा नेपाल कन्चनपुर घर भएका अर्का युवकले सुसाइड नोट लेख्दै झुण्डिएर आत्महत्या गरेका थिए।