पोर्चुगलमा ७-११ बर्ष उमेरका बालबालिकाका लागि कोभिड भ्याक्सिन लगाउन डेट खुला !

लिस्बन।

पोर्चुगलमा पोर्चुगलमा ७-११ बर्ष उमेरका बालबालिकाका लागि कोभिड भ्याक्सिन लगाउन डेट खुला गरिएको छ।

सो उमेर समुहका बालबालिकाहरुका लागि भ्याक्सिन लगाउने मिति ६ – ९ जनवरी २०२२ तय गरिएको छ।

स्वास्थ्य महानिर्देशनालयले आफ्ना बालबालिकाहरुका लागि पायक पर्ने स्थानमा भ्याक्सिन लगाउने मिति तय गर्न अनुरोध गरेको छ।

७-११ बर्ष उमेर समुहका आफ्ना बालबालिकालाई कोभिड भ्याक्सिन लगाउने डेट लिन यहाँ क्लिक गर्नुहोस्।

https://covid19.min-saude.pt/pedido-de-agendamento/

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार