न्युयोर्क ।
अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोनाका कारण निधन भएको छ ।
८४ बर्षका पावेलको कोरोनाबाट थलापरेसँगै निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।
सन् २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा पावेल विदेशमन्त्री बनेका थिए ।
रिपब्लिकन दलसँग आबद्ध रहेका पावेल विदेशमन्त्री हुनुअघि पूर्व उच्च सैनिक अधिकारी पनि रहेका थिए ।