राष्ट्रनिर्माणमा आप्रवासीहरुले भुमिका महत्वपूर्ण : पोर्चुगलका राष्ट्रपति मर्सेलो

लिस्बन।

पोर्चुगलका राष्ट्रपति मर्सेलो रेबेलो दे सौसाले पोर्चुगलको निर्माणमा आप्रवासीहरुको महत्वपूर्ण भुमिका रहेको बताउनुभएको छ।

देश निर्माणमा महत्वपूर्ण योगदान दिने आप्रवासी र आप्रवासनलाई बिना कुनै भेदभाव राज्यले नागरिक सरह समान व्यवहार गर्नुपर्ने बताउनुभयो।

गणतन्त्रको १११ औं बार्षिकोत्सवमा राष्ट्रपतिले मर्सेलोले सो कुरा बताउनुभएको हो।

“जाति, संस्कृति, धर्म, रीतिरिवाज, प्रथाहरु, र उनीहरुको मतभेद र गैर भेदभावको अधिकार सहितबाट बनेको हुन्छ ” राष्ट्रपति मर्सेलोले भन्नुभयो ।

ज्ञानमा व्यापक र बिशेष फोकस गर्दै “शिक्षा, विज्ञान र संस्कृति मा धेरै, धेरै धेरै मानिसहरु” को साथ आवश्यक रहेको उहाले जिकिर गर्नुभयो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार