राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठन, कसले पाए कुन मन्त्रालयले (नामावलीसहित)

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ।

शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयको विज्ञप्ति अनुसार बालकृष्ण खाण देउवा सरकारको दोस्रो वरियतामा रहनुभएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार