सुदूरपश्चिममा भूकम्पको धक्का

काठमाण्डाै |

सुदूरपश्चिम प्रदेशको बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ६ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशीक्षेत्र आसपास रहेको छ ।

भूकम्पकाे क्षतिबारे जानकारी आएको छैन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार