काठमाडौं महानगरका वडा सदस्य २ लाख रुपैयाँ घूससहित पक्राउ

काठमाडौँ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर–१४ का वडा सदस्यलाई कलंकीको खसी बजारस्थित एक होटलबाट घूस लिँदालिँदै पक्राउ गरेको छ ।

सोमबार दिउँसो आयोगबाट खटिएका कर्मचारीले सेवाग्राहीसँग २ लाख रुपैयाँ घूस लिँदै गर्दा वडा सदस्य बसन्त महर्जनलाई पक्राउ गरेको हो ।

आयोग प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार वडाध्यक्षलाई थप अनुसान्धानको लागि नक्सालस्थित आयोगको कार्यालयमा लागिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार