लिस्बन।
पोर्तुगाली म्याराथुन धावक सारा मोरेइरा टोकियो ओलम्पिकमा दौड्दादौड्दै परिन मुर्छा परेकी छिन्।
उनि म्याराथुनमा २१ किलोमिटर पार गरिसकेपछि दौड्दादौड्दै मुर्छा परेकी हुन्।
मुर्छा परेर ढलेकी सारालाई मेडिकल टोलीले उद्दार गरेको थियो।
३५ बर्षिया म्याराथुन धावक सारा मुर्छा पर्ने बेलामा ७५ औं स्थानमा रहेकी थिईन्।
साराले हालसम्म ४ पटक ओलम्पिक खेलमा सहभागिता जनाईसकेकी छिन।
सारा २०१६ को युरोपियन हाफ म्याराथुनको च्याम्पियन हुन्। त्यस्तै न्युयोर्क म्याराथुन २०१४ मा तेश्रो र न्युयोर्क म्याराथुन २०१५ मा चौथो भएकी थिईन्।