एमाले वरिष्ठ नेता खनालको भारतमा मिर्गौला प्रत्यारोपण

काठमाडौँ।

एमाले वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

भारतको नयाँ दिल्लीस्थित एपलो अस्पतालमा पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

डाक्टर सन्दिप गुलेरियाको सर्जरी टिमले सफलता पूर्वक शल्यक्रिया गरेको जनाइएको छ ।

नेता खनाल केही दिन अस्पतालमा मै आराम गर्नेछन् ।

स्वास्थ्य स्थिती सामान्य भए पश्चात उनी नेपाल फर्किने सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार