चेक रिपब्लिक ।
एनआरएनए चेक रिपब्लिकको अध्यक्षमा यदुराम पन्थी सर्वसम्मत चयन भएका छन् ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा एन्जिला सिंह छेत्री, उपाध्यक्ष्यमा गोपाल बस्नेत, अनिल लामा, पूर्ण बहादुर बोहरा रहेका छन्।
युवा उपाध्यक्षमा रेम्बो जिसि, महिला उपाध्यक्षमा आर्जना खड्का, महासचिवमा गिरी प्रसाद कंडेल, सचिवमा गौरब आचार्य, बिष्णु बहादुर रायमाझी, अर्जुन जैसी, सोनि डागी, कोषाध्यक्षमा सुजन तिम्सिना, सहकोषाध्यक्षमा नविन न्यौपाने चुनिएका छन्।
त्यस्तै युवासंयोजकमा सुजन देबकोटा, युवा सहसंयोजकमा दिल बहादुर बल तथा महिला संयोजकमा पवित्रा थापामगर चयन भएका छन् ।
समितिको सदस्यहरुमा भेशमराज पराजुली, सुशिल सुबेदी, केशव राज धिताल, दिनेश भण्डारी, बासु पन्त र बिशाल फुयाल चयन भएका छन् ।