लिस्बन।
गैर आवासिय नेपाली संघ पोर्चुगलले २०१९-२१ को आयब्यय बिवरण प्रस्तुत गरेको छ। कार्यसमितिको आज बसेको आकस्मिक बैठकले सो बिवरण पास गरेको हो।
श्रोतका अनुसार बैठकमा बहुसंख्यक सदस्यहरु अनुपस्थित भएपछि उपस्थित भएकाहरुले सो आर्थिक प्रतिबेदन पास गरेका हुन्। बैठकमा कति जना पदाधिकारीहरु उपस्थित थिए भन्ने बारेमा श्रोतले बताउन चाहेन।
सोही आर्थिक प्रतिबेदन आज हुने अधिबेशनमा प्रस्तुत गरिनेछ।
गैर-आवासीय-नेपाली-संघ