काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ३१०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा १३१३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै २५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।