लिस्बन।
पोर्चुगल सरकारले पछिल्लो समयमा कोरोना बिरुद्धको भ्याक्सिन लगाउने कार्यलाई निकै तिब्रता दिएको छ।
तपाई पोर्चुगलमा बस्नुहुन्छ र २५ बर्ष + को हुनुहुन्छ भने कोरोनाको निशुल्क भ्याक्सिनको लागि अपोइण्टमेन्ट लिन सक्नुहुनेछ। Utente नम्बर / फेमिली डाक्टर वा रेसिडेन्सी कार्ड भएकाहरुले https://covid19.min-saude.pt/pedido-de-agendamento/ मा क्लिक गरेर अपोइण्टमेन्ट लिन सकिनेछ ।
Utente नम्बर / फेमिली डाक्टर वा रेसिडेन्सी कार्ड नभएकाहरुले कोरोनाको भ्याक्सिनका लागि अपोइण्टमेन्ट लिन https://servicos.min-saude.pt/covid19/vacinacao-nao-utente मा क्लिक गेरर सोधिएको तथ्यांक भर्नुपर्नेछ !