पोर्तुगाली प्रधामन्त्री एन्तोनियो कोस्ता आइसोलेशनमा !

लिस्बन।

पोर्तुगाली प्रधामन्त्री एन्तोनियो कोस्ता आइसोलेशनमा बस्नुभएको छ।

प्रधानमन्त्री कार्यालयका एक कर्मचारीलाई ३० जुनमा कोरोना संक्रमण भएपछि उहाँ आसोलेशनमा बस्नुभएको हो। प्रधानमन्त्री कोस्ता कोरोना संक्रमित ति कर्मचारीको सम्पर्कमा थिए।

कोरोना परिक्षण गर्दा प्रधानमन्त्री कोस्ताको नतिजा नकारात्मक आएको छ। कोरोना परिक्षणको नतिजा नकारात्मक आएतापनि प्रम कोस्ता आइशोलेशनमै बसेर आफ्नो कामकाज गर्नुहुने प्रधानमन्त्रिको कार्यालयले जनाएको छ।

कोरोना संक्रमण भएका प्रधानमन्त्रीको कार्यालय ति कर्मचारीले एक महिना अगाडी नै कोरोनाको दुबै डोज खोप लगाईसकेका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार