तपाई पोर्चुगलमा बस्नुहुन्छ र ३३ बर्ष + को हुनुहुन्छ भने कोरोनाको निशुल्क भ्याक्सिनको लागि अपोइण्टमेन्ट लिन सक्नुहुनेछ। Utente नम्बर / फेमिली डाक्टर वा रेसिडेन्सी कार्ड भएकाहरुले https://covid19.min-saude.pt/pedido-de-agendamento/ मा क्लिक गरेर अपोइण्टमेन्ट लिन सक्नुहुनेछ ।
Utente नम्बर / फेमिली डाक्टर वा रेसिडेन्सी कार्ड नभएकाहरुले कोरोनाको भ्याक्सिनका लागि अपोइण्टमेन्ट लिन https://servicos.min-saude.pt/covid19/vacinacao-nao-utente मा क्लिक गेरर सोधिएको सुचनाहरु भर्नुहोला !
तपाईले भ्याक्सिनका लागि अपोइण्टमेन्ट लिन सक्नुभएन वा केही कठिनाई भएमा सहयोगको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।
सम्पर्क गर्नुभन्दा पहिले आफ्नो निम्न बिवरणहरु तयारी राख्नुहोस्।
नाम :
जन्म मिति :
पासपोर्ट नम्बर :
पोर्चुगलको पुरा ठेगाना :
सम्पर्क फोन नम्बर : ( यो फोन नम्बरमा तपाईलाई भ्याक्सिनको लागि म्यासेज आउनेछ )
# VoiceOfNepalTV
WhatsApp Message Only : +351 -920302722