कोरोना संक्रमणबाट वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर विकास सुवेदीको निधन भएको छ । उनको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको छ । २५ दिनअगाडी कोरोना पुष्टि भएको सुवेदीको उपचारकै क्रममा गएराति निधन भएको अस्पतालले जनाएको छ ।
सुवेदी गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका सञ्चालनसमेत थिए ।