अमेरिकाले भन्यो : भारतको स्वास्थ्य प्रणाली ध्वस्त भईसक्यो , अमेरिकी नागरिक तत्काल भारत छोडेर स्वदेश फर्क “

न्युयोर्क।

अमेरिकाले आफ्ना नागरिकहरूलाई तत्काल भारत छाडेर स्वदेश फर्कन आग्रह गरेको छ ।

भारतमा तीव्र रूपमा कोरोना भाइरस फैलिएपछि अमेरिकाले एक एडभाइजरी जारी गर्दै आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको हो ।

भारतमा कोरोना भाइरसको संक्रमण अध्याधिक बढिसकेको र मेडिकल सुविधा ध्वस्त भइसकेकाले विमान समातेर स्वदेश फर्कन भनेको हो ।

अमेरिका फर्कने नागरिकका लागि भारतले ४ ट्राभल नोटिकस पनि जारी गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडले कोरोनाबाट जुध्नका लागि मद्दत गर्ने सम्बोधनको क्रममा आफ्ना नागरिकका लागि पनि फर्कन आग्रह गरेका हुन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार