पूर्वराजा ज्ञानेन्द्र शाह नेपाल फर्किए !

काठमाडौँ।

पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता भएका छन् ।

धार्मिक भ्रमणका क्रममा शाह भारत गएका थिए ।

हरिद्वारको कुम्भ मेलाको शाही स्नानमा सरिक भएका पूर्वराजा शाह आइतबार नेपाल फर्केका हुन् ।

गत चैत २६ मा भारत पुगेका पूर्वराजा शाहलाई विशेष रथको व्यवस्था गरिएको थियो ।

शाह आचार्य महामण्डलेश्वर स्वामी कैलशानन्द गिरीको विशेष निम्तोमा मेलामा सहभागी हुन गएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार