काठमाडौंमा भूकम्पको धक्का महशुस

काठमाडौं |

काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ ।

आज (सोमवार) ९ बजेर ५ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको हो ।

भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का महसुस नेपालका पूर्वी क्षेत्रसहित काठमाडौंमा पनि भएको हो ।

५.६ म्याग्निच्युडको भूकम्प गएको मापन केन्द्रले जनाएको छ ।

भूकम्पले हल्लाएपछि मानिस घरबाट होहल्ला गर्दै चिच्याएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार