सुनको मूल्य बढ्यो !

काठमाडौं ।

सुनको भाउ तोलामा नौ सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ८६ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकोछ ।

आजका लागि तेजावी सुनको मूल्य प्रति तोला ८६ हजार ५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार