अक्करे भीरमा मोटर सरर…

म्याग्दी ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम हुँदै दरमिजा–चिमखोला–कुइनेमङ्गले जोड्ने अजिङ्गर भीरमा निर्माण भएको सडक हो।

यो सडकमा गाडी गुडाउन मन भएर मात्र हुदैन, मुटु पनि दरो चाहिन्छ।

अक्करे भिरमा एकातिर पखान छ भने अर्कोतिर मुटु नै सिरिङ्ग हुने भिर। त्यहि भिरमा गाडी सरर गुडेको यो दृश्य।

गाउँपालिका र चिमखोलामा जलविद्युत निर्माण गर्न लागेको तुदी पावर कम्पनीको साझेदारीमा अक्करे भीरमा सडक निर्माण गरिएको हो ।

तस्बिर : कमल खत्री

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार