भारतले नेपाललाई कोरोनाबिरुद्धको १० लाख डोज खोप दिने !

काठमाडौं ।

भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाबिरुद्धको खोप दिने भएको छ ।

बुधबार राजानीमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदुत विनय मोहन कोत्राले १० लाख डोज खोप उपलब्ध गराउने बताएका छन् ।

स्वास्थ्य मन्त्रालययले पत्रकार सम्मेलन गर्दै भोली नै काठमाडौंमा खोप भित्रने जानकारी दिए ।

स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीले यो पहलका लागि सरकारलाई धन्यवाद दिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार